ताजा समाचार

राष्ट्रपति पौडेलले जर्मनी र फ्रान्सकाे भ्रमण गर्ने

काठमाडाैँ ।राष्ट्रपति रामचन्द्र पौडेलले जर्मनी र फ्रान्सकाे भ्रमण गर्ने भएका छन् ।

राष्ट्रपति पाैडेलले यही कात्तिक २२ देखि २७ गतेसम्म जर्मनी र फ्रान्सकाे भ्रमण गर्ने तालिका तय भएकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org