ताजा समाचार

मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङको निम्तो पाएकोछ ।

टस जितेर ब्याटिङ रोज्दै मलेसियाले नेपाललाई बलिङको निम्तो दिएको हो ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको सुखद सुरुवात गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

पहिलो खेलमा ओमानसँग पराजित मलेसिया भने पहिलो जितको खोजिमा मैदानमा उत्रने छ ।

नेपाल सँगको खेलमा मलेसियाको टिममा भने दुई परिवर्तन गरिएको छ भने नेपालले भने सिंगापुरविरुद्ध खेलेको नेपाली टिममा कुनै परिवर्तन भएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org