ताजा समाचार

काठमाडौंमा उच्च सुरक्षा सतर्कता (तस्वीरहरू)

काठमाडौं । काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बिहीबार आयोजित प्रदर्शनलाई लक्षित गरेर चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शन गर्न लागेको बल्खुचोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यस्तै, नेकपा (एमाले)को युवा संगठन राष्ट्रिय युवा संघले प्रदर्शन गर्न लागेको तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

अरू दिनको तुलनामा आज सडकमा सवारीसाधन कम छन् ।

 तस्बिर हेर्नोस्–

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org