ताजा समाचार

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रुले बोकेको लगेजमा आगलागि

काठामाडाैँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रतिक्षाहलमा आगलागि भएको छ ।

आइतबार विहान प्रतिक्षाहलमा चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागि भएको विमानस्थल स्रोतले जानकारी दिएको हो ।
स्रोतका अनुसार चिन जान लागेका चिनियाँ नागरिकले बोकेको लगेजमा  लागलागि भएको हो ।

लगेजमा ल्यापटक पावर बैंकबाट चार्ज गरिराखिएको थियो । लगेजमा लागेको आगो तत्काल निभाइएको विमानस्थल स्रोत जानाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org