ताजा समाचार

वेस्टर्न युनियनको “दशैँमा १० गुणा” योजनाकी विजेतालाई नगद हस्तान्तरण

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरले आफ्नो दशैँ लक्षित “दशैँमा १० गुणा” योजनाकी विजेता  इटहरी निवासी श्रीमती होमा देवी पान्डेलाई नगद हस्तान्तरण गर्यो । योजना अनुसार वजिेताले बम्पर लक्की ड्र मार्फत प्राप्त कारोबार रकमको दश गुणा रकम जितेेकी हुन

नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखी रेमिट्यान्स  सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तहिार र छठलाई लक्षति गरी “दशैँमा १० गुणा”अभयिान शुरु गरेको थियो । बम्परमा प्राप्त रकमको १० गुणा बाहेक, आठ हप्तासम्म ६४ भाग्यशाली ग्राहकहरुले कारोबार रकमको दुई गुणा जत्निे मौका पनि प्राप्त गरेका थिए

नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुलाई सन् १९९६ देख िवश्विका २०० भन्दा बढी देश र क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org