आजदेखि पोखराबाट सिम्रिक एयरको हेलिकोप्टर सेवा सुरु हुँदै

पोखरा। सिम्रिक एयरले पोखराबाट आज बिहीबारदेखि हेलिकोप्टर सेवा सुरु गर्दैछ । सिम्रिक एयर प्रालिका पश्चिमाञ्चल प्रमुख कमल गौतमले नागरिकको आवश्यकता र मागलाई मध्यनजर गर्दै पोखरा विमानस्थलबाट हेलिकोप्टर सेवा सुरु गरिएको न्यूज नेपाललाई जानकारी दिएका छन् ।
यसअघि केही वर्ष पहिले पनि प्रालिले पोखराबाट हेलिकोप्टर सेवा पुर्याउँदै आएका थियो । तर कोरोना महामारी,जहाजको अभाव, पर्यटकको आगमनमा कमी, माउण्टेन फ्लाइटमा रोकलगायतका कारणले सेवा पुर्याउन सकेको थिएन ।
पोखराबाट चल्ने ६ सिटर हेलिकोप्टरबाट रेस्क्यू उडान, स्काइ डाइभिङ,माउण्टेन फ्लाइट अन्नपूर्ण बेस क्याम्प उडानलगायतका सेवा पुर्याइने जनाइएको छ । राम्रो गुणस्तरको डेल ४०७ नम्बरको हेलिकोप्टरमार्फत सेवा दिइने भएको हो । यस हेलिकोप्टरमा ठूलो झ्याल भएकाले मनोरम प्राकृतिक दृष्य एव विभिन्न हिमालको अवलोकन स्पष्ट रुपमा गर्न सकिने कम्पनीले जनाएको छ । अत्याधुनिक सुविधाहरुका साथ यो लक्जरिअस प्रकारको हेलिकोप्टर हो । पाँच सिटेको तुलनामा यस ६ सिटेलाई क्षमतावान हेलिकोप्टरका रुपमा लिइन्छ ।
Comments
अरु समाचार
-
२६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
काठमााडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना...
-
सुनको मूल्य तोलामा एक हजार दुई सयले वृद्धि
काठमाडौं । सुनको मूल्य तोलामा एक हजार दुई सय बढेको छ ।आइतबार प्रतितोला रू एक लाख ६७ हजार पाँच सयमा...
-
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
काठमाडौं । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका...
-
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १९...
-
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका यो वर्ष पनि उत्कृष्ट
काठमाण्डौ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगरतर्फ भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ । छ वटा...
-
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ४०० ले बढेको हो । बिहीबार प्रतितोला...
-
नेपाल-भारत आयात/निर्यात हुने बिजुलीको प्रतियुनिट दर १२ रुपैयाँ ९६ पैसा
काठमाण्डाै । नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को १६औं बैठकले आयात/निर्यात हुने बिजुलीको प्रतियुनिट दर १२ रुपैयाँ ९६ पैसा तय...
-
हिमालय एयरलाइन्सले पोखराबाट ल्हासा उडान गर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा उडान गर्ने तयारी गरेको छ । एयरलाइन्सले बुधबार पोखरा ल्हासा उडान गर्ने...
-
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु.दुई हजार ३०० ले बढेको हो । बुधबार...