ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड राज्य व्यवस्था समितिको बैठकमा, एनसेलको शेयर खरिदबिक्रीबारे जवाफ दिने

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्ड राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भएका हुन् । बैठकमा एनसेलको शेयर खरिदबिक्रीका विषयमा छलफल हुँदैछ ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिदबिक्रीका विषयमा उठेका प्रश्नको जवाफ दिनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org