ताजा समाचार

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ ।

आज एक सूचना जारी गर्दै नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरेको हो ।

सूचनामा योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दस दिनभित्र दरखास्त पेस गर्न भनिएको छ ।

सिंहदरबारमा रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिने  छ ।

हेर्नुहाेस् सूचना :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org