आमा फाउन्डेसन र कामपा २४ को सहकार्यमा बाैद्धिक विकास तथा आत्म रक्षा तालिम सम्पन्न
काठमाडाैँ । काठमाडाैँ महानगर पालिका वडा नं २४ र आमा मेमोरियल फाउण्डेशनको संयुक्त आयोजनामा बाैद्धिक विकास तथा आत्मरक्षा सम्पन्न भएको छ ।
काठमाडाैँ महानगर पालिका वडा नं २४ र आमा मेमोरियल फाउण्डेशनको सहकार्यकामा २०८०/०९/२२ देखी सञ्चालन भएको १५ दिने बाैद्धिक विकास तथा आत्मरक्षा कार्यक्रम आज एक कार्यक्रमबीच समापन भएको हो ।
समापन कार्यक्रममा बरिष्ठ समाजसेवी सिर्जना सिंह, विशेष अतिथि कामपा वडा नं २४ का अध्यक्ष विनोद राज भण्डारीलगाएतको उपस्थिती रहेको थियोे ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिंहले भनिन्: यस्तो किसिमका कार्यक्रमले समाजमा रुपान्तरणका लागी महत्वपुर्ण योगदान पुर्याउछ । नागरिकको बाैद्धिक विकास र आत्म रक्षा विकासले अनुशासित र सुरक्षा समाज निर्माणमा ठूलो योगदान पुर्याउने भएकाले यस्ता कार्यक्रम झन धेरै आवश्यक छ ।
१५ दिने तालिम आत्मरक्षा प्रशिक्षक सबनम खड्गी सिला खड्गि श्रवण तामाङ र बाैद्धिक प्रशिक्षक प्रिति माया पुन, रजनीराज भण्डारी,अशाेक शर्मा भट्टले प्रशिक्षित गरेका थिए ।
त्यस्तै समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष राजभण्डारीले भने: वडाबासीमा यस्ता किसिमका तालिमले महत्वपुर्ण योगदान पुर्याउने भएकाले भोलीका दिनमा पनि यस्ता प्रकृतिका तालिम सञ्चालनका लागी विभिन्न संघसंस्थासंग हातेमालो गर्दै जानेछाैँ । यो सहकार्यको लागी आमा मेमोरियल फाउन्डेसन प्रति आभार प्रकट गर्दछु ।
नागरिकमा बाैद्धिक विकास तथा आत्म रक्षाको विकास गर्ने उद्देश्यका साथका साथ सञ्चालन गरेको कार्यक्रममा २० जना प्रशिक्षार्थीको उपस्थित रहेको थियो ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...