ताजा समाचार

बालुवाटारमा प्रचण्ड र ओलीबीच ‘वान टु वान’ वार्ता

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान बालुवाटारमा झन्डै एक घण्टा भेटवार्ता भएको छ।

बालुवाटार स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड भेट्न ओली आज बिहान प्रधानमन्त्रीको सरकारी निवास पुगेका थिए।

‘उहाँहरूबीच समसामयिक विषयमा झन्डै एक घण्टा कुराकानी भएको थियो’, स्रोतले भन्यो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org