ताजा समाचार

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।

सोमबार बिहान महरालाई कपिलबस्तुबाट पक्राउ गरिएको आइजिपी बसन्त कुँवरले बताए।

‘उहाँलाई पक्राउ गरिएको छ, आजै काठमाडौं ल्याइन्छ,’ उनले भने।

इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org