ताजा समाचार

समाजवादी मोर्चाको बृहत अन्तरक्रिया आज

काठमाडौं । समाजवादी मोर्चा, नेपालले आज अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

मोर्चाले आज काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मध्याह्न १२ बजे ‘नेपाली विशेषताको समाजवाद’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने चारवटै पार्टीका अध्यक्षलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org