ताजा समाचार

भाषा आयोगको सदस्यमा सुरेश किरण मानन्धर नियुक्त

काठमाडाैँ । भाषा आयोगको सदस्यमा नेपाल भाषा टाइम्सका सम्पादक सुरेश किरण मानन्धर नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मानन्धरलाई  उक्त पदमा ६ वर्षका लागि नियुक्त गरेको बताइएको छ ।

आयोगमा अध्यक्षसहित सात जना सदस्य रहने व्यवस्था छ । नेपाल भाषा टाइम्सका सम्पादक उनी जनआस्था साप्ताहिकको स्तम्भ ‘शहरभित्र’ का स्तम्भकार पनि हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org