जम्मु–कश्मीमा विद्रोहीको आक्रमणमा परी पाँच जना सुरक्षाकर्मी मारिए
काठमाडौं । भारतको उत्तरी क्षेत्रको जम्मु–कश्मीरको डोडा जिल्लामा विद्रोही समूहको आक्रमणमा परी पाँच जना सुरक्षाकर्मी मारिएका छन्। जसमा सैन्य अधिकृतसहित चार जना सैनिक र एक प्रहरी जवान रहेको बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनु सोमबार राति डोडा सहरभन्दा करिब ५५ किलोमिटर टाढाको जङ्गलमा सेनाको राष्ट्रिय राई फल्स र जम्मु–कश्मीर प्रहरीले संयुक्त सर्च अपरेसन चलाइरहेका बेला विद्रोही समूहसँग दोहोरो भिडन्त भएको थियो। जसमा मृतक सैनिक प्रहरी कर्मचारी घाइते भएका थिए। मंगलबार बिहान पाँच जनाले ज्यान गुमाएका हुन्।
घटनाको जिम्मा कश्मीर टाइगर नामक विद्रोही समूहले लिएको छ। कश्मीर टाइगरलाई पाकिस्तानमा प्रतिबन्धित जैश–ए मोहम्मदको छाँया संगठन मानिन्छ। जसले भारत र पाकिस्तानको उत्तरी सीमा क्षेत्रमा सशस्त्र संघर्ष गर्दै आएको छ।
Comments
अरु समाचार
-
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु
काठमाडौं । युक्रेनविरुद्धको रूसको युद्धका क्रममा पक्राउ परेका उत्तर कोरियाली सैनिकको चोटका कारण मृत्यु भएको दक्षिण कोरियाली गुप्तचर निकायले शुक्रबार...
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
काठमाडौं ।भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । सन् १९९० को दशकको सुरुमा देशको आर्थिक...
-
प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेका छन् । नेपाल...
-
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
काठमाडौं । भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ । यो यति विशाल...
-
सिरियाको टार्टस प्रान्तमा भएको झडपमा १७ जनाको मृत्यु
काठमाडौं । सिरियाको एक युद्ध पर्यवेक्षकले बुधबार टार्टस प्रान्तमा सुरक्षा बलले अपदस्थ नेता बशर अल–असदको नेतृत्वमा एक अधिकारीलाई पक्राउ गर्न...
-
मोजाम्बिकमा जेल तोडेर १५ सय कैदी भागे
काठमाडौं । मोजाम्बिकमा भइरहेको राजनीतिक अशान्तिको फाइदा लिँदै १५ सय कैदीहरू जेलबाट भागेका छन्। त्यहाँ सम्पन्न निर्वाचनको परिणामलाई लिएर झडप...
-
इरानले हटायो ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध
काठमाडौं । इरानी अधिकारीहरूले आधिकारिक रूपमा व्हाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण...
-
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा ४६ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई...
-
कजाकिस्तानको अक्ताउमा ६७ जना यात्रु सवार विमान दुर्घटना
काठमडौं । कजाकिस्तानको अक्ताउ शहरमा बुधबार यात्रुवाहक विमान दुर्घटना परेको छ । प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा केही मानिस हताहती भएको...