ताजा समाचार

दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक तथा संचारकर्मी डीसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

रेडियो तथा टेलिभिजन कार्यक्रम प्रस्तोतादेखि चलचित्र निर्देशनसम्मको अनुभव भएका डीसी केपी ओली निकट हुन् । डीसी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष पनि हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org