ताजा समाचार

कोशीका पूर्वमुख्यमन्त्री कार्की अनशनस्थलबाट प्रहरी नियन्त्रणमा, घर पुर्याएर छोडियो

विराटनगर । निषेधित क्षेत्रमा आमरण अनशनमा बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले उनको घरमा पुर्याएको छ ।

अनशन स्थलबाट प्रहरीले नियन्त्रणमा लिएर बूढीगंगास्थित टंकीमा रहेको उनको घरमा पुर्याएको हो । प्रहरीले घरमा पुर्याएको भएपनि उनी प्रहरी भ्यानबाट झर्न मानेका छैनन् ।

मोरङ प्रहरीका अनुसार कार्कीलाई विराटनगर स्थित प्रदेश सभा सचिवालयको गेट नजिकैबाट नियन्त्रणमा लिइएको थियो ।

उनी निषेधित क्षेत्रमा आजबाबाट अनशनमा बसेका थिए आमरण अनशनमा बसेका उनलाई प्रहरीले बलपूर्वक नियन्त्रणमा लिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org