आज सुनको मूल्य स्थिर, चाँदीको कति ?
काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाल बजारमा सुनको मूल्यमा कुनै घटबढ भएको छैन् ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ४० रुपैयाँमा किनबेच भइरहेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
Comments
अरु समाचार
-
भारतीय विद्युत मन्त्री आज नेपाल आउँदै, प्रसारण लाइन सम्झौतापत्रमा हस्ताक्षर हुने
काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार (आज) नेपाल भ्रमणमा आउँदै छन् । ऊर्जा, जलस्रोत तथा...
-
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव ७५ अङ्कले...
-
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं । कारोबार हुने साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी...
-
वाणिज्य बैंकहरुको वित्तीय विवरण सार्वजनिक, नाफा १.४० प्रतिशतले बढ्यो
काठमाडौं । २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार...
-
आज शेयर बजार दोहोरो अंकको गिरावट
काठमाडौं । शेयर बजार आज दोहोरो अंकले घटेको छ । लगातार तीन कारोबार दिन बढेको शेयर बजार परिसूचक नेप्से आज...
-
आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आइताबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाल सुनको मूल्य...
-
‘मुस्ताङमा १० दिने चौँरी मेला, पर्यटन प्रवर्द्धनको आधार’
जोमसोम । मुस्ताङको थासाङ गाउँपालिका-२ घट्टे खोलामा शनिबारदेखि चौँरी मेला सुरु भएको छ । हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको...
-
मुग्लिन–पोखरा सडकको कालोपत्रे तीव्र गतिमा गरिँदै
काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तार परियोजनाअन्तर्गत दमौली बजार क्षेत्रमा तीव्र गतिमा कालोपत्र गर्ने कार्य भइरहेको छ। व्यास नगरपालिका–२ को बागबजार,...
-
सेयर बजार परिसूचकमा २६.४९ अंकको वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंकले वृद्धि भएको छ । यस वृद्धि पछि नेप्से परिसूचक २७२२...