ताजा समाचार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार बिहान १० बजेका लागि मन्तरिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री खमबहादुर गर्बुजको आजै सपथको कार्यक्रम समेत छ । उसोतः प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए।

गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org