यू–२० राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट !
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–२० राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरेको छ ।
टिमका मुख्य प्रशिक्षक याम बहादुर गुरुङले जिल्ला, प्रदेश र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अन्तिम छनोट प्रक्रियापछि बन्द प्रशिक्षण प्रशिक्षणका लागि ४० खेलाडीको अन्तिम सूची तयार गरेको हो । अन्तिम छनोटमा ६५ खेलाडी सहभागी थिए ।
अब बन्द प्रशिक्षणबाट नेपाल यू–२० महिला टिमको अन्तिम छनोट गरिनेछ । त्यस टिमले आगामी जुन ११ देखि २२ सम्म बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिप मा भाग लिने तालिका रहेको छ।
बन्द प्रशिक्षणमा छनोट भएका खेलाडीहरू
अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, अवनी रजेश्वरी, वर्षा ओली, भावना परियार, बिर्सना चौधरी, गंगा रोकाया, गायत्री मल्ल, झुमा बिश्वकर्मा, जुना तामाङ, कविता गुरुङ, करुण बुढाथोकी, कुसुम खतिवडा, लिला चन्द, लिला जोशी, मनिषा सेन, मरीना लामा, माया मास्के, मीना देउवा, प्रतिमा सर्मा, पुनम छेम्जोङ, पूर्णिमा राई, रोजिता बिष्ट, रुपा लिम्बु, सबिता मण्डल, सजिना स्यन्ताङ, समिक्षा मगर, सङ्गिता अधिकारी, सनीमा माया लो, सरिता कुमारी नाथ, सेमिहाङमा लिम्बु पन्धाक, सेनु परियार, सिमरन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुनिता बिके, सुनिता सुनार, सुसिला केसी।
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...











