बाढीपहिरोका कारण देशभरका मुख्य छ राजमार्ग अवरुद्ध, पाँच राजमार्ग एकतर्फी सञ्चालन
काठमाडौँ । देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोसी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ । यस्तै, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसै गरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडक खण्ड, बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, बाग्लुङको गलकोटस्थित मध्यपहाडी लोक मार्ग, नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
रवि लामिछानेलाई नक्खु कारागार ल्याइने
काठमाडौँ । सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने...
-
प्रधानमन्त्री ओलीद्वारा मधेश प्रदेश प्रहरी कार्यालय भवन उद्घाटन
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको नवनिर्मित प्रशासनिक भवनको आज एक समारोहबीच उद्घाटन गर्नुभएको छ...
-
मनोहरामा सुकुमबासी र नगर प्रहरीबीच झडप
काठमाडौं । मनोहरा खोला किनारका सुकुमबासी र नगर प्रहरीबीच झडप भएको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा...
-
रसुवागढीमा चीन तर्फ बेलिबृजको निमार्णको काम सुरु,भदौ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडाैं । नेपाल–चीनबिच उत्तरी नाका रसुवागढीको मितेरी पुल र्निर्माण अन्तर्गत बेलिबृजको निमार्णको काम चीन तर्फ सुरु गरिएको छ । गत...
-
टप एन्ड टी–२० शृङ्खलाः आज नेपालले पहिलाे खेल खेल्दै
काठमाडाैं । अाज नेपाली राष्ट्रिय क्रिकेट टोलीले टप एन्ड टी–२० शृङ्खलामा आज नर्दन टेरिटोरीसँग खेल्दैछ । हिजाेबाट सुरू भएकाे प्रतियाेगितामा...
-
पूर्वराष्ट्रपति भण्डारी कोशीबाट राजनीतिक सक्रियता बढाउदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक सक्रियता बढाउदै लगेकी छन् । भण्डारीले कोशीबाट फेरि राजनीतिक सक्रियतालाई बढावा दिने भएकी छन्...
-
प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र...
-
रास्वपा र राप्रपाले प्रतिनिधिसभाको बैठक बहिस्कार !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको...
-
नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण, कुन गाडीको कति ?
काठमाडौं । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार र भ्यानहरूको काठमाडौं...











