ताजा समाचार

अर्थमन्त्रीविरुद्ध इराकको संसदमा मतदान

Iraq's Foreign Minister Zebari attends the Arab League foreign ministers meeting in Baghdadबग्दाद, ६ असोज । इराकको संसदले बुधबार अर्थमन्त्रीविरुद्ध मतदान गरेको छ । भ्रष्टाचारको आरोपमा उहाँसँग गत महिना स्पष्टिकरण मागिएको थियो ।

संसदमा बुधबार उपस्थित २४९ सांसदले वर्तमान अर्थमन्त्री होसयार जेबरीविरुद्धको प्रस्तावउपर मतदान गरेकामा १५८ जना सांसदले उहाँलाई अर्थमन्त्री पदबाट बर्खास्त गर्नुपर्छ भन्ने पक्षमा मत प्रकट गरेका हुन् ।

लामो समयसम्म परराष्ट्र मन्त्रीको पदबाट चरित्र निर्माण गर्नु भएका जेबरीले सन् २०१४ यता अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । – एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org