निगमद्वारा दुई विमान किन्न टेण्डर आह्वान गर्ने निर्णय
काठमाडौं, ९ असोज । नेपाल वायु सेवा निगमले दुई वटा वाइडबडीका दुई वटा विमान खरिदको निर्णयको प्रक्रिया अगाडि बढाएको छ ।
निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले दुई वटा वाइडबडी विमान खरिद गर्न टेण्डर आह्वान गरिएको कार्यकारी निर्देशक सुगतरत्न कंशाकारले जानकारी दिनुभयो ।
‘शनिबार बसेको सञ्चालक समितिको बैठकले नेपाल वायु सेवा निगमको इतिहाँसमा पहिलो पटक वाइडबडीका दुई वटा विमान खरिद गर्न टेण्डर आह्वान गर्ने निर्णय गरियो’, उहाँले भन्नुभएको छ ।
सरकारले निगमलाई दुई वटा वाइडबढीका विमान खरिद गर्न अनुमति दिए लगत्तै सञ्चालक समितिले टेण्डर आह्वान गरेको हो ।
नेपाल वायु सेवा निगमसँग रहेका विमानहरूले आवश्यक्ताअनुसार सेवा दिन नसकिरहेका बेला दुई वटा वाइडबडी विमान खरिद भए विदेशसँगको हवाइ यातायात र आम्दानी बढ्नेछ ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












