ताजा समाचार

‘प्लेब्वाई’ पत्रिकामा पहिलो पटक मुस्लिम महिलाको तस्विर !

१२ असोज । अहिलेसम्मका संस्करणमा सुन्दरीहरुका ‘न्युड’ अर्थात् नांगो तस्विर मात्र छाप्ने विश्वकै चर्चित ‘प्लेब्वाई’ पत्रिकाले पहिलो पटक एक मुस्लिम महिलाको तस्विर छाप्ने भएको छ ।

playboy-magzine

लिबिया–अमेरिकी मूलकी एक पत्रकार नूर टेगौरीले यस पत्रिकाका लागि ‘हिजाब’ लगाएर फोटोशूट गराइएको छ । पत्रिकाको अर्को महिना आउने ‘रेनगेड सीरीज २०१६’का लागि यो फोटोशूट छ ।

nora

टेगौरीले विश्वकै हिजाब लगाएकी पहिलो एंकर(उद्घोषिका) बन्ने सपना बुनेकी थिइन् । सन् २०१२ मा टेगौरीले एबीसी–७ न्यूज डेस्कबाट आफ्नो पहिलो तस्विर सार्वजनिक गरेकी थिइन्, जसमा फोटो क्याप्सनमा ‘अमेरिकी टेलिभिजनमा पहिलो हिजाब लगाएकी उद्घोषिका’ । यो पोस्ट निकै भायरल भएको थियो । उनले यो पोस्टद्धारा आफ्नो पहिचानलाई माया गर्नु र सपना साकार गर्नु भन्ने सन्देश दिएकी थिइन् । एजेन्सीको सहयोगमा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org