ताजा समाचार

आज पनि संसद अवरुद्ध गर्ने विपक्षी ९ दलको निर्णय

 

काठमाडौं २४ पुस। नेकपा एमालेसहितका विपक्षी ९ दलले संसद बैठकमा सरकारले निर्वाचनसम्वन्धी विधेयकहरु ल्याए पेश गर्न दिने निर्णय गरेको छ ।

संसदको बैठक आज दिउँसो बोलाइएको छ । त्यसअघि बसेको विपक्षी ९ दलको बैठकले सर्वोच्चको आदेशको सम्मान गर्दै निर्वाचनसम्वन्धी विधेयक अघि बढ्न दिने निर्णय गरेको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org