ताजा समाचार

‘वैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन’

पाल्पा, २६ पुस । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आगामी वैशाख महिनाको अन्तिमसम्म स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

माओवादी केन्द्रद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता पुनले सरकारले केही दिनमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

पार्टीको पाँचमहिने कार्यक्रमलाई प्रभावकारी बनाउन पार्टी कार्यकर्तालाई उहाँले निर्देशन पनि दिनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org