ताजा समाचार

सेताम्मे मुक्तिनाथमा रमाएका पर्यटक (फोटोफिचर)

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा रमाएका पर्यटक । ३८ सय मिटर उचाइमा रहेको यो मन्दिरमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन । 

हिन्दू र बौद्ध धर्माबलम्बीहरुको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर ।


मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धारामा स्नान गर्दै भक्तजन । 

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा रहेका बुद्धको मूर्तिसँगै रमाएका पर्यटक ।

मुस्ताङको मुक्तिनाथ मन्दिरबाट देखिएको धौलागिरि हिमाल ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org