ताजा समाचार

आगलागी पीडितका लागि राहत संकल

हुम्ला ६ माघ । गत माघ १ गते सिमकोट सदरमुखकामको उत्तरी सिमानामा पर्ने खगालगाँउ गाविस अन्तरगत केमी गाउँका कोन्जोेक लामाको घरमा अगालागी भई सम्पूर्ण सामान नष्ट भएको थियो । लामाको उद्दारको लागि लामा साँस्कृति मञ्चले राहत संकलन गरेको छ । सिमकोट बजारमा राहत संकलन गरि ६४ हजार ७ सय २० संकलन भएको छ भने बांकी छुटेका बजारमा भोली सहयोग अपेक्षा राखेको लामा सँस्कृतिक मञ्चका अध्यक्ष धर्मानन्द लामाले जानकारी दिएका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org