निर्वाचन विधेयक पास हुनासाथ मिति घोषणा : सभापति देउवा
चितवन, ७ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन विधेयक पास हुनसाथ निर्वाचनको मिति घोषणा गरिने बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुरमा प्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार भेटमा बोल्दै देउवाले निर्वाचन ऐन विधेयक पास भएपछि मात्र संविधान संसोधनमा अघि बढ्ने दाबी गरे । ‘देश र जनताको भावनालाई कदर गर्दै संविधान संशोधन प्रक्रिया पूरा भई कार्यान्वयन हुन्छ,’ उनले भने,‘त्यसपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय, प्रान्तीय र संघीय चुनाव हुनेछ ।’ उनले फरक प्रसंगमा राष्ट्रिय पुनर्संरचना आयोगको निर्णयका सम्बन्धमा ५र७ मा समस्या रहेको र ती समस्या समाधान गरेर अघि बढ्ने बताए । ‘ चितवनको चित्रवन नगरपालिकामा समस्या छ,’ उनले भने,‘सबै ठाउँमा समस्या छैन, समस्या भएको ठाउँमा मात्र पुनरावलोकन गरेर अघि बढ्ने छौं ।’ संविधान संसोधनका लागि एमालेले बाटो खुल्ला गर्दा पनि किन अघि बढ्न सक्नु भएन नि भन्ने प्रश्नमा सभापति देउवाले संशोधन प्रस्ताव अघि बढिरहेको दाबी गरे ।
Comments
अरु समाचार
-
अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण
काठमाडौं । अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ।...
-
सुनको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ। पछिल्लो समय सुनको भाउ घट्ने बढ्ने क्रम जारी छ।साताको पहिलो दिन...
-
मानव बेचबिखनमा मुछिएका कोशीका निवर्तमान मन्त्री अधिकारी प्रहरी नियन्त्रणमा
काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मानव...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
नेपाल एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नेपाल एयरलाइन्सले पनि रुपन्देही जिल्लाको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
दुबई पठाइदिने भन्दै १९ लाख ठग्ने दुईजना प्रहरी नियन्त्रणमा
काठमाडौं । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको...
-
व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी, ढुवानीको सुविधा नहुँदा कृषकलाई समस्या
काठमाडौं । दैलेखको गुराँस गाउँपालिका–८ झ्याजे गाउँका किसानले तरकारी बेचेर पर्याप्त आम्दानी गर्दैआएका छन् । नौ परिवार रहेको उक्त गाउँका...