ताजा समाचार

संविधान संशोधन विधेयकमा एमाले लचिलो

काठमाडौं १२ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र उसको नेतृत्वको ९ दलीय गठवन्धनले व्यवस्तापिका संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकमाथि लचिलो बनेको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले विशेष समय लिएर बोल्दै आफ्नो दल प्रस्ताव छलफलमा भाग नलिने बताए ।

सरकार र दलहरु चुनावमा केन्द्रीत हुनु पर्ने बेला संशोधन प्रस्ताव अघि बढाउँदा संसद र जनता विभाजित हुने भन्दै ध्यानाकर्षण पनि गराए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org