ताजा समाचार

यस्तो थियो माधव नेपालले ज्ञानेन्द्रलाई चढाएको बिन्तीपत्र

काठमाडौँ । नेपालका कम्युनिष्ट पार्टीहरुले आफूलाई खुबै गणतन्त्रवादी भएको दावि गर्दै आएका छन्। तर इतिहास हेर्ने हो भने त्यत्तीकै लाजमर्दो छ । अहिले नेमकिपा जनमोर्चा लगायतका दलले आफूलाई खुब क्रान्तिकारी भएको दावि गर्छन् । तर उनीहरुको विगत हेर्ने हो भने सोचेभन्दा फरक छ । यहाँ सम्म की एमाले नेता माधवकुमार नेपालले २०६० जेठ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रलाई प्रधानमन्त्रीका लागि बिन्तीपत्र चढाएका थिए । खास कुरा त के छ भने त्यो पत्रको सर्मथन नेमकिपा र जनमोर्चाले समेत गरेका थिए । तत्कालीन एमाले महासचिव रहेका नेपालको त्यो पत्र व्याक्तिको नभइ पार्टीकै माग थियो ।

हेर्नुस् बिन्तीपत्र,

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org