ताजा समाचार

को-को छन् रविन्द्र मिश्रको टिममा ? नामसहित

काठमाडौं, १७ फागुन । पत्रकार रविन्द्र मिश्र बीबीसी नेपाली सेवा छाडेर नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन् । उनले केही दिनमा नै नयाँ पार्टीको औपचारिक घोषणा गर्ने तयारी भइरहेको वताएका छन् ।

मिश्रको पार्टीमा मुमाराम खनाल,अधिवक्ता ओमप्रकाश अर्याल पूर्वसचिव किशोर थापा, पूर्वाधारविद् सूर्यराज आचार्य लगायत पनि रहेको बताइएको छ ।

यो दलले वैशाख ३१ मा हुने स्थानीय चुनावमा भने भाग लिन पाउने छैन । आयोगले माघ १७ भित्र दर्ता भएका ११० दलले मात्र चुनावमा भाग लिन सक्ने बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org