ताजा समाचार

बानियाँको शब्द रचनामा ‘चोखो माया लाम’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायिका विष्णु माझीका चर्चित गीत आउने क्रममा जारी छ । यसैक्रममा गोर्खा चौतारीले पुुनः एउटा गीत वजारमा ल्याएको छ।

गीतकार सन्तोष बानियाँद्वारा रचित “चोखो माया लाम” रमेश कार्की र विष्णु माझीको सुमधुर स्वर रहेको गीत बजारमा ल्याईएको हो ।

सगर लामाको संगीत रहेको उक्त गीतमा भिडियो निर्माण भने निर्देशक बिक्रम चॊहाङ्गले गरेका हुन् । बुद्धवीर र टिका जैसीले अभिनय गरेका छन् ।

 

भिडियो हेर्नुहोस्,

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org