ताजा समाचार

बाग्लुङमा पहिरोले दरमखोला थुनियो

काठमाडौं । बागलुङको रिघा गाविस– ७ मनेवामा खसेको सुख्खा पहिरोले दरमखोला थुनिएको छ । पहिरोले मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । पहिरोले बिजुलीको केन्द्रीय प्रसारण लाइनका केही पोल पनि ढलेका छन् ।

स्थानीयका अनुसार करीव २ सय मिटर माथिबाट खसेको पहिरोले स्थानीय मनकुमारी शाहीको घर जोखिममा परेपछि परिवार विस्थापित बनेको छ । बिहान ५ बजेको समयमा पहिरो खसेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org