ताजा समाचार

कञ्चनपुर घटनाः गौतम सहिद घोषित, १० लाख क्षतिपूर्ति दिइने

काठमाडौं । कञ्चनपुर घटनामा भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका गोविन्द गौतमलाई सरकारले सहीद घोषणा गर्ने भएको छ । कञ्चनपुर घटनावारे सिंहदरवारमा ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले मृतकलाई सहीद घोषणा गर्ने जानकारी दिएका  हुन् । साथै गौतमको
परिवारलाई १० लाख दिने, बालबच्चालाई पठनपाठनको व्यवस्था राज्यले गर्ने पोष्टमार्टम गरेर सम्मानपूर्वक अन्तेष्टी गरिने निर्णय भएको छ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org