ताजा समाचार

एनप्यावसन काठमाडौंमा विष्णु पराजुली

काठमाडौं । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल ‘एनप्यावसन’ काठमाडौँको छैठौं जिल्ला अधिवेशन विष्णु पराजुलीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ ।

मित्रपार्क स्थित गोल्डेन लाइट पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले मध्यरात पराजुलिको अध्यक्षतामा आगामी तीन बर्षका लागि सर्वसहमत नयाँ कार्यसमिती चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पराजुलिले शैक्षिक सुधार र निजी तथा आवासिय विद्यालयहरुको हकहित संरक्षणमा आफू केन्दीत हुने बताए ।
प्रमुख निर्वाचन अधिकृत प्रकाश पाण्डेको रोहबरमामा नव ‘निर्वाचित’ समितिलाई नेशनल प्याब्सनका अध्यक्ष कर्णबहादुर साहीले पद तथा गोपनियताको सपथ गराएका थिए ।

नवनिर्वाचित नयाँ कार्यसमितीको नामावली यसप्रकार छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org