ताजा समाचार

एमालेद्वारा सहिद गौतम परिवारलाई पाँच लाख

कञ्चनपुर ।  एमालेले पुनर्वास–८ मा कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय सुरक्षकर्मीको गोलीबाट मारिएका सहिद गोविन्द गौतमको परिवारलाई नगद पाँच लाख आर्थिक सहयोग गरेको छ । मेची–महाकाली राष्ट्रिय अभियानको बिहीबार महेन्द्रनगरमा समापन समारोहमा एमाले अध्यक्ष केपी ओलीले कञ्चनपुरका पार्टी अध्यक्ष तारा लामा तामाङलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । एमालेले गोविन्दका सन्तानका लागि एक थान ल्याप्टअपसमेत प्रदान गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org