ताजा समाचार

सूचनाको हक कार्यान्वयनमा नेपाल २७ औं स्थानमा

काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकसम्बन्धी राम्रो कानून जारी गर्ने दक्षिण एसियाली मुलुकमा नेपाल बंगलादेश भन्दा पछाडि रहेको बताएका छन् । मदन भण्डारी मेमोरियल कलेजमा पत्रकारिता तथा आमसञ्चारमा अध्ययनरत विद्यार्थीहरुको संगठन सञ्चार अध्ययन केन्द्रले गरेको अन्तरक्रिया कार्यक्रममा तथ्याङ पेश गर्दै बाँस्कोटाले उक्त कुरा बताएका हुन् ।  उनले नेपाल सूचनाको हक कार्यान्वयनमा २७ औं स्थानमा रहेको पनि बताए । बंगलादेश २४ औं स्थानमा छ, उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org