ताजा समाचार

नक्कली पेस्तोल देखाएर पैसा माग्नेलाई प्रहरीले च्याप्पै समायो

कोहलपुर २४ चैत्र । बाँकेको कोहलपुरमा बिहीबार नक्कली पेस्तोल देखाउँदै रकम असुली गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा जुम्ला गोता–८का तिलक रावत रहेका छन् । कोहलपुर बसपार्कमा रहेका होटलहरुमा गएर नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई प्रक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले बताए । साथै उनीबाट नक्कली पेस्तोल सहित चक्कु पनि बरामद गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org