ताजा समाचार

आगोले जलेर मृत्यु

उर्लाबारी (मोरङ), ६ वैशाख । मोरङको कानेपोखरी गाउँपालिका– २ स्थित दलेलीमा गए राति आगोले जलेर २३ वर्षीय राजेश ऋषिदेवको मृत्यु भएको छ ।

घरमा कोही नभएको बेला मादक पदार्थ सेवन गरी टुकी बालेर सुतेका उनको त्यसैबाट घरमा आगो सल्किँद घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org