ताजा समाचार

सुन तोलाको ४०० रुपैयाँले घट्यो


काठमाडौं । सुनको भाउ तोलामा ४०० रुपैंयाले घटेको छ साता देखि ‍ओरालो लागेको सुनको भाउ बुधबार तोलामा ४०० रुपैयाँले घटेको छ।

बुधबार सुन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। मंगलबार तोलामा ५५ हजार एक सय रुपैयाँको दरले खरिद बिक्री भएको थियो। पछिल्लो एक साता यता दिनहुँ प्रतितोला औषत १०० रुपैयाँको दरले सुनको मूल्य घट्दै आएको छ।

मंगलबार चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ। चाँदीको मूल्य ७८० रुपैयाँ कायम भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org