ताजा समाचार

रैराङ हाइड्रोपावरलाई आइपीओ निष्काशनको अनुमति

काठमडौं २५ बैशाख । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले धितोपत्र बोर्डबाट आइपीओ निष्कासन गर्ने अनुमति पाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आइपीओ निष्कासन अनुमति पाएको हो । रैराङले ५ करोड ६० लाख रुपैयाँको ५ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछन् । रैराङको बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org