ताजा समाचार

चिनियाँ प्रस्तावको ‘वान बेल्ट वान रोड’मा हस्ताक्षर गर्ने सरकारको निर्णय

काठमाडौं, २५ वैशाख । चीनको वान बेल्न वान रोड परियोजनामा नेपालले सहमति जनाउने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सो नीतिमा समर्थन गर्दै हस्ताक्षर गर्ने निर्णय गरेको हो । यसबारेमा आउँदो वैशाख ३१ गते देखि जेठ एक गते सम्म चीनमा छलफल हुँदैछ ।

सोही कार्यक्रममा अर्थमन्त्री त्यसतर्फ प्रस्थान गर्नुभन्दा अघि मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो । चीनले दक्षिण एसिया र युरोप सम्मै सडक सञ्जाल जोड्ने महत्वकांक्षी योजनाको रुपमा वान रोड वान बेल्टलाई अघि सारेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org