ताजा समाचार

टुरिजमको हकप्रद शेयरको विक्री आजबाट बन्द हुने

 

वैशाख २६, काठमाडौं । टुरिजम डेभलपमेण्ट बैङ्क लिमिटेडले निष्कासन गरेको १ बराबर १ को अनुपातको हकप्रद शेयर आजबाट विक्री बन्द हुने भएको छ । बैङ्कले २०७३ माघ ६ गतेसम्म कायम शेयरधनीहरुलाई प्रति शेयर रू। १ सयको अङ्कित दरका ९१ लाख ९७ हजार ७ सय १२ कित्ता साधारण शेयर निष्कासन गरेको हो । बैङ्कको विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org