ताजा समाचार

भक्तपुरमा सिलिण्डर बम विस्फोट हुँदा राप्रपा नेताको घरमा क्षति

भक्तपुर, २९ बैशाख । भक्तपुरमा गएराति सिलिण्डर बम बिस्फोट भएको छ ।  चाँगुनारायण नगरपालिका २ दुवाकोटमा रहेको काठमाडौं मेडिकल कलेज नजिकै गएराति ३ बजेतिर सिलिण्डर बम विष्फोट हुँदा राप्रपाका नेता माधव खत्रीको घरका शिशा फुटेका प्रहरीले जनाएको छ ।  यसअघि बिहीबार राति लोकन्थलीमा राखिएको सिलिण्डर बम नेपाली सेनाले निष्कृय बनाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org