ताजा समाचार

मेयरका उम्मेदवार किशोर थापाद्धारा परिपारसहित मतदान

काठमाडौं, ३१ बैशाख ।  काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका साझा पार्टीका नेता किशोर थापाले मतदान गरेका छन् । उनले परिवारसहित बल्खुस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले ट्विट गर्दै आमा र परिवारसहित भोट हाल्न मतदान केन्द्र जाँदै गरेको जनाएका छन्। आफ्नो परिवारको फोटोसहित ट्विट गरेका उनले सबै महानुभावहरुलाई आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org