ताजा समाचार

कीर्तिपुर नगरपालिकामा एमालेको अग्रता


काठमाडौं, १ जेठ । काठमाडौंको कीर्तिपुर नगरपालिकामा भइरहेको मतगणनामा एमालेले अग्रता लिएको छ । मेयरमा एमाले उम्मेदवार रमेश महर्जनको ४८० मत आउँदा कांग्रेस उम्मेद्वार राजुकुमार नकर्मीको ३६६ मत आएको छ ।

माओवादी केन्द्रका उम्मेद्वार हिराबहादुर महर्जनको १५३ मत आएको छ । यहाँ वडा नम्वर १ बाट मतगणना सुरु भएको हो । अहिलेसम्म एकहजार भन्दा धेरै मतगणना भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org