ताजा समाचार

बुढानिलकण्ठ नगरपालिकाको १२ र १३ मा एमाले विजयी


काठमाडौं, २ जेठ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १२ र १३ को अध्यक्षमा एमाले विजयी भएको छ । वडा नम्बर १२ को अध्यक्षमा एमालेका उम्मेद्वार शम्भुप्रसाद भट्टराई १३८४ र वडा नम्बर १३ मा श्रीकृष्ण श्रेष्ठ १०९५ मतसहित विजयी भएका हुन् । यस्तै बुढानिलकण्ठ नगरपालिकामा प्रमुख र उपप्रमुखमा पनि एमाले कै अग्रता छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org