ताजा समाचार

स्थानीय तह निर्वाचन मत परिणामः एमालेको अग्रता, काँग्रेस पछ्याउँदै

काठमाडौं, ३ जेठ । पहिलो चरणको सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म ९८ तहको मतगणना सम्पन्न भएको छ । ९८ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा प्रमुख विपक्षी नेकपा एमालेले अग्रता कायमै राखेको छ । उसले ६ नगरपालिकासहित ४० स्थानीय तहमा बिजय हासिल गरेको छ ।

त्यस्तै नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन । २ नगरपालिकासहित ३५ स्थानीय तह जितेको छ भने माओवादीले १ नगरपालिकासहित २० स्थानीय तहमा जित हासिल गरेको छ । मुस्ताङ र डोल्पाका एकरएक गाउँपालिकासहित ३ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले गाउँपालिका प्रमुख जितेका छन् ।

कुल निर्वाचन भएको तहः २ सय ८१
प्राप्त नतिजाः १०० स्थानीय तह
नेकपा एमालेः ४०
विजयी नेपाली काँग्रेसः ३५
नेकपा माओवादी केन्द्रः २०
स्वतन्त्रः ३

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org