मकवानपुरको मनहरिमा बस र ट्रिपर ठोक्किँदा दुईजनाको मृत्यु, ११ घाइते
मकवानपुर, १७ जेठ । मकवानपुरको मनहरिमा बस र ट्रिपर एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । मनहरि गाउँपालिका वडा नम्बर ६ मा बस र ट्रिपर ठोक्किँदा दुईजनाको ज्यान गएको हो । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा संखुवासभाका २९ वर्षका केशबहादुर लाभा र भारत कमैयाका ३० वर्षका मोहम्मद सलाउद्दिन रहेका छन् ।
काठमाडौंबाट झापाका लागि छुटेको ना ५ ख ६१२३ नम्बरको बस र हेटौंडाबाट चितवनतर्फ छुटेको ना ४ ख ८३ नम्बरको ट्रिपर ठोक्किएको हो । दुर्घटनामा ज्यान गुमाउने दुवै जना र घाइतेहरु बसका यात्रु रहेका प्रहरीले जनाएको छ । घाइते ११ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
Comments
अरु समाचार
-
मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढ्यो
काठमाडौँ: मुलुकका तीन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार...
-
पेट्रोल र डिजेलको मूल्य बढ्यो
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ, भने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक...
-
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु
काठमाडौँ: ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात्...
-
आजको राशिफल : २०८१ पुस १७ गते बुधवार
मेष : आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। तापनि सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ। प्रयत्न...
-
चीनले विश्वको सबैभन्दा लामो ‘एक्सप्रेसवे’ सुरुङ मार्ग निर्माण गर्यो
बेइजिङ । चीनले विश्वको सबैभन्दा लामो 'एक्सप्रेसवे' (द्रुतमार्ग) सुरुङ निर्माण गरेको छ । चीनले शिनजियाङ्गमा चार वर्ष लगाएर विश्वको सबैभन्दा...
-
गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले राष्ट्रिय...
-
नेप्से परिसूचकमा ३३.०८ अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३.०८ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले...
-
पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा फँडानी
काठमाडौं । प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मुलुकका विभिन्न क्षेत्रमा लगाइएको पाँच हजार आठ सय १५ रोपनी क्षेत्रफलको गाँजाखेती...
-
कोशी प्रदेशमा दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप दिइँदै
काठमाडौं । कोशी प्रदेश सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ (एचपीभी) खोप लगाउने तयारी पूरा भएको जनाएको...