ताजा समाचार

मेलम्चीको पाइप बिच्छ्याउने क्रममा खाल्डोमा पुरिएर तीन मजदुरको मृत्यु

काठमाडौं, ३१ जेठ । मेलम्ची खोनेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा तीन जना मजदुरको ज्यान गएको छ । खानेपानीको पाइप बिच्छ्याउने क्रममा खाल्डोमा माटोले पुरिएर काठमाडौँको सीतापाइलामा गएराति तीन कामदारको ज्यान महानगरीय प्रहरी बृत स्वयम्भुले जनाएको छ। मृत्यु हुनेमा सप्तरीका सन्तोष दास र श्यामसुन्दर राम र पर्वतका तेजबहादुर केसी रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org